कट्रिनाको यो बयानले दुनियाँ चकित ! यस्तो के भनिन कट्रिनाले सबैंको होस उड्यो
मुम्बई । अहिले बलिउड दीपिका पादुकोण र रणबीर सिंह विवाहमय भएको छ । उनीहरु विहेका लागि इटली पुगिसकेका छन् । उनीहरुको विवाहको तयारी यतिबेला गजबले चलिरहेको छ । विवाहको तयारीबीच भेन्युका विभिन्न तस्बिर पनि सामाजिक सञ्जालहरुमा सार्वजनिक भइरहेको छ । बलिउड सेलिब्रिटीहरु पनि यो विवाहका लागि आफ्नो खुसी व्यक्त गरिरहेका छन् ।
बलिउडबाट यो विवाहमा को–को समावेश हुँदैछन् रु त्यसबारे पनि चर्चा भइरहेको छ । भारतीय सञ्चारमाध्यमको खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्तहरु मात्रै इटाली पुग्नेछन् । दीपिका रणबीरको विवाहबारे भर्खरै कफी विद करणमा करण जोहरले कट्रिना कैफसँग कुरा गरेका छन् । यो भन्दा पहिले प्रियंका चोपडाले पनि आफुभन्दा ११ वर्ष कम उमेरको प्रेमीसँग विवाह बन्धन गाँसेकी थिएन ।
यो शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा आफु निकै उत्साहित भएको भन्दैं प्रतिकेया जनाएकी छिन् । उनले भनेकी छिन्, “म चाहान्छु उनीहरुले विवाहमा मलाई बोलाउन तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।” तपाईलाई स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको ब्याख्या भइरहेको छ । एजेन्सी
November 17, 2018 2:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग