‘मलाइका आमा’ आफ्नो ब्वाइफ्रेण्ड अर्जुन कपुरलाई भेट जाँदैछिन्
एजेन्सी। मलाइका अरोडा मुम्बई एकाएक मुम्बईका सडकमा देखा परिन्। सडकमा देखा परेकी मलाइकाले डेनिमको ज्याकेट, सेतो टप र जिन्सको पाइन्ट लगाएकी थिइन्। उनीसँग ठूलो खालको ह्याण्ड ब्याग पनि थियो। मलाइकाको यो फोटो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। र सामाजिक प्रयोगकर्ताले उनको लुकको मजाक उडाएका छन्। एक युजरले उनको लुकमाथि कमेन्ट गर्दै लेखेका छन्–ब्यागको साटो हातमा कचौरा लिएको भए झन राम्रो देखिन्थ्यो।’
अर्का एक जना युजरले लेखेका छन्, ‘ब्याग यति ठूलो छ की कचौराको आवश्यकता नै पर्दैन।’ मलाइका पछिल्लो समय फिल्म भन्दा धेरै आफ्नो लुक र रिलेशनशीपलाई लिएर चर्चामा छिन्।विगत लामो समयदेखि मलाइका आफूभन्दा १३ वर्ष कान्छा ब्याइफ्रेण्ड अर्जुन कपुरलाई लिएर चर्चामा छिन्। केही दिन अगाडि मात्रै उनीहरु दुवैजनालाई अमृता अरोडासँग एक पार्टीमा सँगै देखिएको थियो। अर्जुनसँगको सम्बन्धलाई मलाइकाले आजसम्म स्वीकार गरेकी छैनन्।
November 21, 2018 12:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग