Saturday 4th April 2026

श्रीमतीको उपचार गर्न प्रचण्ड थाइल्याण्ड प्रस्थान

8 years अगाडी

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारकालागि थाइल्याण्ड प्रस्थान गरेका छन्। आइतबारराति प्रचण्ड श्रीमती सीताको उपचारकालागि थाइल्याण्ड प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघि छोरी रेणुले सीताको उपचार गर्न दिल्ली लगेकी थिइन्। सीता केही समययता सुगर, प्रेसर, थाइराइडलगायतका रोगबाट ग्रसित छन्। एकमात्र छोरा प्रकाशको निधन भएपछि सीतालाई झन रोगले च्याप्ने गरेको परिवारिक स्रोतले जनाएको छ।

          June 18, 2018 12:50 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...