Saturday 20th December 2025

बन्द हुँदैछ रमन इशिताको कथा बोकेको ‘ये हैं मोहब्बतें’

7 years अगाडी

एजेन्सी । इशिता, रम भल्ला र उनीहरुकी छोरी रुहीको कथामा आधारित सीरियल ‘ये हैं मोहब्बतेँ’ बन्द हुने अवस्थामा पुगको जनाइएको छ ।रिपोटर्सअनुसार शो मा कयौं ट्वीस्ट ल्याउँदा पनि टीआरपीमा राम्रो रेस्पोन्स नपाएपछि निर्माण यूनिट यो शो बन्द गर्ने निर्णयमा पुगेको जनाइएको छ । तर, बालाजी फिल्मसकी निदेर्शक एकता कपूरले भने यस शोलाई सीक्वलमा बनाउनले तयारी गरेको बताइएको छ ।

नयाँ पात्र तथा नयाँ कथामा यो शोको दोस्रो भाग ल्याउने उनको सोँच रहेको बताइएको छ । ये है मो हब्बतेँको शुरुआत ३ डिसेम्बर २०१३ भएको थियो । गएका पाँच वर्षदेखि सीरियलमा आमा छोरीको भूमिका निभाउँदा निभाउँदा दिव्यंका त्रिपाठी र रुहानिका धवनको केमिस्ट्री रियल आमा छोरी जस्तै बनेको छ

यिनीहरुबीच निकै क्यूट बाइण्डिंग देख्न सकिन्छ । रुहानिकालाई उनको परिवारमा ‘रु’ भनेर बोलाइन्छ । तर आमा डली धवन उनलाई ‘रुहान’ भनेर बोलाउँछिन् । शोको सेटमा रुहानिकालाई सबै उनलाई मन पराउँछन् ।रुहानिका जब शूटिंगमा हुँदिनन्, उनी आइप्याड र खेलौनासँग खेल्छिन् ।

          November 24, 2018 11:10 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...