फोटोफिचर सहित ,भारतीय संचार माध्यममा श्रृखंलाको चर्चा
एजेन्सी। शाहिद कपुरकी पत्नी मीरा राजपुतको एक डान्स भिडियो यतिबेला निकै भाइरल भइरहेको छ। यो भिडियोमा मीरा आफ्ना बुवा विक्रमादित्य राजपुतसँग डान्स गरिरहेकी छन्। बुवा–छोरी ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर’ भन्ने गीतमा डान्स गरेका छन्।

मीराका बुवाले आफ्नी पत्नी बेला (मीराकी आमा) सँग ‘तुम सा नही देखा’ बोलको गीतमा डान्स गरे र पछि छोरीसँग पनि डान्स गरे। भाइरल भिडियोमा ‘बुवा–छोरी’ को डान्स निकै रमाइलो देखिएको थियो।

योबीचमा सामाजिक संजाल प्रयोगकर्ताले मीराको डुब्लिकेट फेला पारेको भन्दै भारतीय संचारमाध्यमले मिस नेपाल श्रृखंखा खतिवडालाई मीरासँग तुलना गरेका छन्। भारतीय अनलाई दैनिक भाष्करले मीस नेपाल श्रृंखला खतिवडालाई मीराको डुब्लिकेट भएको जनाएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी