Saturday 4th April 2026

जागिर भन्दा तरकारी खेतीले दियो खुसी

8 years अगाडी

काठमाडौँ, ५ असार । गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गर्ननुभएको उहाले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल हुनुभएको हो दुई बर्षदेखि व्यावसायकि तरकारी खेतीमा लाग्नुभएका रानाको बारीमा भएका तरकारी विरुवालाई डेढ महिनाअघि परेको असिनाले असर गरे पनि अहिले बोडी भिण्डी, करेला कांक्रा, खुर्सानी टमाटार लटरम्म फलेका छन् ।

          June 19, 2018 10:48 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...