Sunday 22nd March 2026

टिकापुरमा एक किशोरी खुल्ला चौरमा मृत फेला

7 years अगाडी

काठमाडौं। कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन्। टिकापुर नगरपालिका १ व्लक नं १६ की १६ वर्षीया पुजा थापा मृत भेटिएकी हुन्। आफ्नो घर नजिकैको खुला चौरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहानै घरबाट निस्केकी उनकाे पछि खुला चौरमा मृत अवस्थामा शव फेला परेकोले थियो। याे विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ।

          November 30, 2018 11:03 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...