विश्वकप : साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी, खेलाडी सुरक्षित
8 years अगाडी
Susma Dhakal
विश्वकप खेलमा सहभागी हुन रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी चढेकाे विमानमा अागलागी भएकाे छ । विश्वकपमा उरुग्वेसँगको खेलका लागि रूस जान विमानमा सवार खेलाडी तथा खेल पदाधिकारी भने सुरक्षित रहेकाे जनाइएकाे छ ।
साउदी नेशनल टिमकाे ट्विटरमा जनाइए अनुसार विमानको इन्जिनमा आगलागी भएको थियाे । तर सबै खेलाडीहरू सुरक्षित रूपमा रूस पुगिसकेकाे जनाइएकाे छ ।साउदी अरेबियाले बुधबार हुने आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्ने कार्यतालिका रहेकाे छ । समूह ए मा रहेको साउदी उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो । एजेन्सी
June 19, 2018 11:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...