मिस वर्ल्ड २०१८ : दोस्रो राउण्डमा पराजित भइन् श्रृंखला, अगाडि बढ्ने सम्भावना जीवितै
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १६ मंसिर । मिस नेपाल २०१८ श्रृंखला खतिवडा हेड टु हेड को दोस्रो राउण्डमा पराजित भएकी छिन् ।चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी उनी पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी थिइन् । उनी दोस्रो राउण्डमा भने मिस सिंगापुरसँग पराजित भएकी हुन् ।
दोस्रो चरणमा मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी श्रृंखलाको यो पराजयसँगै यही राउण्डबाट फाइनलको अन्तिम ३० मा छानिन असफल भएकी छिन् ।अझै मल्टिमिडिया वा ब्युटी विथ पर्पज जित्न सकेमा श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना जीवितै रहेको छ ।
December 2, 2018 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...