गुडिरहेको मोटरसाइकलमा आगलागी
8 years अगाडी
Susma Dhakal
मोरङ, असार । गुडिरहेको मोटरसाइकलम अचानल आगोलागी भयो र मोटरसाइकल जलेर पुर्ण रुपमा क्षति भयो । झट्ट सुन्दा पत्याउन गोह्रो होला । तर पत्याउनुपर्ने हुन्छकिनभने यो वास्तविकता हो ।जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने २८ वर्षीय राजकुमार खत्रीले कुदाउँदै गरेको मोटरसाइकलमा एक्कासी आगलागी भएको हो । खत्रीले कुदाउँदै गरेको को १९ प ७३७७ नम्बरको १८५ सीसीको मोटरसाइकलमा सोमबार अचानक आगलागी भएको ।
भाउन्ने पेट्रोल पम्पमा पेट्रोल हालेर दुई मिटर अगाडि पुग्दा खत्रीले चलाएको मोटरसाइकलमा अचानक आगलागी भएको र मोटरसाइकल पूर्ण रुपमा क्षति भएको डाँगीहाटका प्रहरी इन्चार्ज नारायण प्रधानले जानकारी दिएका छन् ।आगालागी भएपछि खत्री भने उछिट्टीएका थिए । उनी सकुशल रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आगो कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रधानले बतएका छन् ।
June 19, 2018 11:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...