सताब्दी पुरुष जोशीले गरे स्नाकोत्तरका विद्यार्थीलाई स्वागत तथा बिदाइ
काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित सामाजिक कार्य स्नातकोत्तरका विद्यार्थीको स्वागत तथा विदाई सताब्दी पूरुष सत्य मोहन जोशीले गरेका छन्।
शनिबार स्नातकोत्तर चौथो ब्याजका विद्यार्थीद्वारा आयोजित कार्यक्रममा पाँचौ ब्याजका विद्यार्थीको स्वागत र तेस्रो ब्याजका विद्यार्थीलाई सताब्दी पूरुष जोशीले बिदाई गरेका हुन्।औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै संस्कृतविद् तथा शताब्दी पुरुष डा. सत्यमोहन जोशीले नेपाली भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन, र विकासमा लाग्नुपर्ने बताए।
नेपाली माटो, नेपाली समाज र नेपाली परिवारसँग जोडिन र नेपालको विकासमा सहयोग पुर्याउन सामाजिक कार्य अध्ययनरत विद्यार्थीे अघि सर्नुपर्ने डा.म्रिगेन्द्र बहादुर कार्कीले बताए।करिब १२० जना विद्यार्थी र अन्य सहभागी, विभिन्न मिडिया तथा वरिष्ठ व्यक्तित्वहरु सहित १५० जनाको उपस्थिति रहेको औपचारिक कार्यक्रम सभाध्यक्ष पुकार चौधरीले समापन गरेका थिए।
June 19, 2018 11:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: