सहिद स्मारक ए डिभिजन लिग: संकटा क्लब भर्सेस नेपाल पुलिस क्लब
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज सिएमजी संकटा क्लब र विभागीय टिम नेपाल पुलिस क्लब आमने सामने गर्दैछन् ।यो खेल आज एन्फा टेक्निकल सेन्टरमा दिउँसो २ः३० बजे हुनेछ । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको नेपाल पुलिसलाई संकटाले कडा टक्कर दिने अनुमान गरिएको छ ।
पुलिस ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
पुलिसलाई पराजित गर्दै संकटा महत्वपुर्ण तीत अंक हासिल गर्ने दाउमा रहेको छ । त्यस्तै पुलिस पनि लयमा फर्कने प्रयासमा रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...