प्रियंका र निकले फेरि विवाह गरे
7 years अगाडी
Susma Dhakal
एजेन्सी, १८ मंसिर । डिसेम्बर १ तारिखका दिन इसाई विवाह गरेका बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले डिसेम्बर तीनमा भने एउटा हिन्दु परम्परा विावह गरेका छन् । उनीहरुले जोधपुरको उमेद भवन प्यालेसमा विवाह गरेका हुन्।
पछिल्लो समय प्रियंका र निकको सम्बन्धलाई लिएर बलिउडमा व्यापक चर्चा हुने गरेको थियो । अन्तत उनीहरुले विवाह बन्धनमा बाँधिए । तर, यो जोडी विवाहका कारण बारम्बार चर्चामा भने आइरहेको छ । विभिन्न धार्मिक रुपमा यो जोडीले विवाह गरेका कारण चर्चामा आएका हुन् ।
चोपडा र जोनासले आफ्ना साथीहरूमार्फत् एकअर्कालाई भेटेको बताइएको छ।उनीहरू सन् २०१७ को मेट गालामा पहिलोपटक सार्वजनिक रुपमा सँगै देखिएका थिए। तर सुरुमा भने उनीहरूले आफूहरूबीचको प्रेम सम्बन्ध अस्वीकार गरेका थिए।
December 4, 2018 3:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...