पारिश्रमिकविना नै नेपाली फिल्ममा डेब्यु गर्दै तेरिया
8 years अगाडी
Susma Dhakal
काठमाडौं,असार । २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।डान्सबाट सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल तेरियाले म्याक टेन कालुले निर्माण गर्न लागेको नयाँ फिल्म ‘मायाको मोल’ मा काम गर्ने भएकी हुन् । तेरिया यही असार २८ गते नेपाल आउने र उक्त चलचित्रमा काम गर्नेछिन् ।
तेरियाले यस फिल्मलाई एक महिनाको समय दिनेछिन् । तर उनले पारिश्रमिक भने एक रुपैयाँ पनि लिनेछैनिन् । यसअघि ‘पटुकी’ फिल्म निर्माण गरिसकेका चलचित्रका निर्देशक म्याक टेन कालुले यस फिल्मको निर्देशन गर्दैछन् ।
June 19, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...