Saturday 20th December 2025

हेर्नुहोस् ११ तस्वीर,दिल्लीमा प्रियंका–निकको भव्य रिसेप्सनमा प्रधानमन्त्री

7 years अगाडी

नयाँ दिल्ली। प्रियंका चोपडा र निक जोनसले दिल्लीको ताज प्यालेस होटलमा बिहेको पहिलो रिसेप्सन पार्टी दिएका छन् । कार्यक्रममा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेर प्रियंका र निकलाई बधाइ दिए । निक र प्रियंकाको परिवारका अलावा पार्टीमा थुप्रै सेलिब्रेटी थिए अर्को रिसेप्सन मुम्बइमा हुनेछ जसको मिति अझैसम्म निर्धारण गरिएको छैन ।

प्रियंका र निकले हिन्दू र त्रिस्चियन रिवाजअनुसार विवाह गरेका हुन् । क्रिस्चियन रिवाजअनुसार १ डिसेम्बर र हिन्दू रिवाजअनुसार २ डिसेम्बरमा विवाह भएको थियो । यो विवाहमा उद्योगपति मुकेश अम्बानी पनि पूरै परिवारका साथ उपस्थित थिए । हेर्नुहोस् रिसेप्सनका फोटोहरु –

          December 5, 2018 11:39 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...