पोल्यान्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
7 years अगाडी
Susma Dhakal
कठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने युरोप भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन गत शनिबार राष्ट्रपति भण्डारी पोल्याण्ड गएकी थिइन्।
राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्ड गएका थिए। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन्। उनले जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन्।
December 6, 2018 12:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...