यति धेरै सपना बोकेर अष्ट्रेलिया पुगेका नेपाली छोराको कसरी भयो निधन
7 years अगाडी
Susma Dhakal
अस्ट्रेलियामा एक नेपालीको युवाको मृत्यु भएको छ।केही महिना अघि उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका मोरङका २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो। उनको ब्रेन ह्याम्रेजबाट मृत्यु भएको जनाइएको छ।उनी अस्ट्रेलियाको सिड्नी अवर्नमा बस्दै आएका थिए।
अस्ट्रेलिया स्थित तामाङ सोसाइटी अफ यन यस् डब्लुका अनुसार अहिले उनको पार्थिव शरीर नेपाल लैजाने तयारी भैरहेको छ । मिलनको पार्थिव शरीर नेपाल पठाउन परिवारको सहयोगको लागि तामाङ सोसाइटी अफ यन यस् डब्लुले आर्थिक सहयोग संकलन अभियान पनि संचालन गरेको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...