Friday 19th December 2025

दोहोरो अर्थ लाग्ने अश्लील संवाद र कामुक दृश्यले भरिएको फिल्म ‘जे सुकै होस्’ (ट्रेलर)

7 years अगाडी

काठमाडौँ। चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक भएको छ। दोहोरो अर्थ लाग्ने अश्लील संवाद र कामुक दृश्यले भरिएको फिल्मको ट्रेलर ओसआर डिजिटलको युट्युबबाट आइतबार सार्वजनिक भएको हो।

उमेश गुरुङको निर्देशन रहेको फिल्मलाई नवराज जङ्ग थापाले निर्माण गरेका हुन्। बनिश शाह र सालिक दुलालले सम्पादन गरेको फिल्ममा निर्देशक स्वयमको कोरियोग्राफी रहेको छ ।

फिल्ममा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एवी अनजानलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्र पौष २० गते रिलिज हुँदैछ।

          December 10, 2018 1:27 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...