

जानी राखौ ‘S’ बाट नाम सुरु हुनेले अवस्य पढ्नुहोस, के छ रहस्य ?

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् । जहाँबाट जे ज्ञान मिल्न सक्छ उनीहरु त्यस ज्ञान प्राप्त गरेरै छोड्ने प्रयासमा जारी रहन्छन् । यस लेटरबाट नाम सुरु हुने व्यक्तिहरु प्रभावशाली हुन्छन् ।
‘एस’ बाट सुरु हुने व्यक्तिको गुणहरु ‘एस’ लेटरबाट नाम सुरु गरेका व्यक्तिहरुको मन एकदमै सफा हुन्छ । तर, यिनीहरुको रिस कडा हुने हुँदा अरुको नजरमा नराम्रो बन्न पुग्छन् ।
सत्य तथा आफ्नो सिद्धान्तमा अडिएर जोकोहीसँग यिनीहरु झुक्न चाहादैनन् । आफुलाई श्रेष्ठ सावित गर्न र नेतृत्व लिन ‘एस’ बाट सूरु भएका मानिसहरु ललायित हुने गर्छन् ।
सामाजिक जीवनमा यी व्यक्तिहरु हसिलो व्यवहार गर्ने खालका हुन्छन् । तर, यिनीहरुको बोल्दा प्रस्तुत गर्ने अन्दाजका कारण उनीहरु नराम्रो बन्ने गर्छन् । प्रेमको मामिलामा यिनीहरु लजाउने गर्छन् । यी व्यक्तिहरु धेरै सोच्ने गर्छन् । प्रेम गर्ने कलाको कमी रहन्छ । तर, प्रेममा ईष्या जागेमा यी व्यक्तिहरु माया पाउन बल्ल काम थाल्छन् ।
वैवाहिक जीवनमा यी व्यक्तिहरु आफ्नो बर्चस्व राख्ने काम गर्छन् । मुख्यतया ‘एस’ नामबाट सुरु गरेका महिलाहरु दाम्पत्य जीवनमा अधिक प्रभाव राख्ने खालका हुन्छन् । विवाहका भएका सूरुवाती दिनहरुमा यी महिलाहरु धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । तर, पूरुषहरुलाई भने विवाह पश्चात धेरै सुख पाउने गर्छन् ।
उनीहरुको मेहनतका कारण धन, भौतिक सुख–सुविधा एवम् मानसम्मान हासिल गर्ने गर्छन् ।यिनीहरुको जीवनमा केही यस्ता समयहरु आउँछन् जहाँ निर्णय लिन कठिन हुन्छ । यिनीहरु साथीहरुसँगको सम्बन्धलाई गम्भिरताका साथ लिने गर्छन् ।
December 11, 2018 10:12 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

