श्रवण झाको गजल, तिमि गऐपछि
7 years अगाडी
Susma Dhakal
मुटु दुखाऊने याद हरु को काम छैन;
तिमि गऐपछि मुटु लाई आराम छैन….!
मेरो मुटु लाई हजार टुक्रा पारेर हेर;
कुन चाहिँ टुक्रा मा तिम्रो नाम छैन!
ओईलिऐर झरेको फूल लाई हेर;
वसंत आऐर पनि तामझाम छैन!
ऊज्जयालो दिन हरु तिमि लाई दिऐ;
वाँकि अंधेरो रात हरु मा आराम छैन!
प्रिय मेरो शरिर भरि नियालेर हेर;
तिमि ले न छुऐको कुनै ठाँऊ छैन!
श्रवण झा
जनकपुर धाम नेपाल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...