यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘२.०
7 years अगाडी
Susma Dhakal
एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ रिलीज भएको १५ दिनपछि पनि राम्रो व्यापार गरिरहेको छ। ट्रेड एनालिस्ट तरण शर्माका अनुसार यो फिल्मले दुई हप्तामा १७७ करोडको व्यापार गरेको छ। योसँगै यो फिल्मले सलमान खानको फिल्म रेस–३ लाई पनि पछि पारेको छ। सलमान खानको फिल्मको बक्स अफिल कलेक्शन १६९ करोड थियो।
१५ दिनमा यो फिल्मले ७०० करोड भन्दै धेरैको व्यापार गरेको छ। ट्रेड एनालिस्टका अनुसार २.० यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म भएको छ। निर्देशक शंकरको निर्देशनका बनेको यो फिल्मको बजेट करिव ५४० करोड थियो। फिल्मले आफ्नो लगानी उठाइ सकेको छ।
यो फिल्मले चाँडै अमिर खानको फिल्मलाई पनि पछि पार्ने देखिएको छ। अमिर खानको फिल्म पीकेले विश्वभरमा करिव ७६९ करोड रुपैयाँ कमाएको थियो। यो आँकडा यही हप्ता पूरा हुने अनुमान गरिएको छ।
December 15, 2018 4:47 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...