Thursday 19th March 2026

विवादित राजदूत शेर्पालाई के गर्ने ?

7 years अगाडी

काठमाडौँ, १ पौष । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ। उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो।

रराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि समितिसमेत ‘राजनीतिक मुड’ बुझ्न खोज्दैछ।

          December 16, 2018 9:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...