संसारका यी हुन् सबैभन्दा सुन्दर र सेक्सि मुस्लिम युवतीहरु , तस्वीर हेर्दा जोकोही पर्छ चकित
धेरैजसो हामिले मुस्लिम समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुदैनौ ।मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरणभित्रै राख्न खोजिन्छ । तरपनि केही मुस्लिम युवतीहरु यति हट र सुन्दरी हुन्छन् । अहिले संसारका सुन्दर मुस्लिम युवतीको सूची जारी भएको छ । संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेका छन् ।
१. अमिरा अल तवीलः ड्रेसिङ सेन्सले चर्चामा आएकी यी सुन्दरी साउदी अरबकी राजकुमारी हुन् । उनी अति नै सुन्दर छिन् ।
२. नसरीन तफेशः नसरीन प्यालेस्टाइनकी अभिनेत्री हुन् ।
३. सिरिन अब्देलनरः यी सुन्दरी लेबनानकी हुन् । उनी अभिनेत्री तथा मोडल हुन् ।
४. माहिरा खानः यी पाकिस्तानी सुन्दरीले कराँचीको फाउण्डेशन पब्लिक स्कुलबाट हाइस्कुल सकेपछि अहिले अमेरिकामा छिन् ।
५.जरीन खानः भारतकी जरीन खान बलिउड अभिनेत्री हुन् ।
६. हलिमा बोलेण्डः हलिमा कुवेतकी हिरोइन हुन् र निकै सुन्दर छिन् ।
December 20, 2018 10:32 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी