हनिमुन मनाउन पाएनन् दीपिका–रणवीरले
7 years अगाडी
Susma Dhakal
मुम्बई : बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय आफ्नो विवाहलाई लिएर मिडियामा धेरै चर्चामा आए। उनीहरूले इटालीमा विवाह गरेपछि भारतमा रिसेप्सन आयोजना गरेका थिए। दीपिकाले विवाहको एक महिना पूरा भएपछि हनिमुनबारे बोलेकी छन्।
दीपिकाले भनिन्, ‘तत्काल हनिमुनको कुनै योजना छैन। हामी अहिले फिल्म रिलिजतिर नै आफ्नो ध्यान केन्द्रित गरिरहेका छौं।’ फिल्म सिम्बाको ट्रेलरबारे जानकारी दिँदै दीपिकाले भनिन्, ‘यो फिल्म ब्लकबस्टर साबित हुन्छ। म अहिले रणवीरको यही फिल्ममाथि केन्द्रित छु। यसको रिलिजपछि हनिमुन र जन्मदिनबारे सोचौंला।’
दीपिका–रणवीरको विवाहपछिको सेलिब्रेसन डिसेम्बरसम्म चल्यो तर टाइट वर्क सेड्युलका कारण उनीहरू हनिमुन जान सकेका छैनन्। फिल्म सिम्बाको निर्देशन रोहित सेट्टीले गरेका छन्। फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ। एजेन्सी
December 23, 2018 9:57 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...