पोखराबाट दिल्लीका लागि छुटेको बस भारतको आग्रामा दुर्घटाग्रस्त, चालकको मृत्यु
7 years अगाडी
Susma Dhakal
काठमाडौं। नेपालको पोखरादेखि भारतको दिल्ली जाँदै गरेको नेपाल–भारत मैत्री बस शनिवार विहान आगरा नजिक यमुना एक्सप्रेस हाइवेमा दुर्घटना भएको छ ।
विपरित दिशाबाट घुम्दै गरेको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको जनाइएको छ । घटनामा बस चालक पोखराका गोपाल ठकुरीको घटना स्थलमै मृत्यू भएको बताइएको छ । अन्य घाइते यात्रीहरुलाई सामान्य चोटपटाक लागेकोले छ ।
उनीहरुलाई सामान्य चोट लागेको र प्राथामिक उपचारपछि गन्तव्यतर्फ लागेकोसमते बताइएको छ । घटनामा घाइते भएका ५ जना यात्रीहरुको आगरास्थित रामबागमा रहेको श्रीकृष्ण अस्पतालमा उपचार चलिरहेको छ ।
December 24, 2018 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...