बलिउड फिल्म ‘सिम्बा’को दुई दिनको कमाइ कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ पुस । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘सिम्बा’ले बक्स अफिसमा सानदार कमाइ गरेको छ ।मिडिया रिपोर्टका अनुसार सिम्बाले पहिलोदिन २०.७२ करोडको कमाएको थियो ।
दोस्रो दिन यस फिल्मको कमाइ १७.४४ करोड रहेको छ । यस फिल्मले दुई दिनमा ३८ करोडभन्दा बढीको कमाइ गरेको छ । यस फिल्मको प्रमुख भुमिकामा रनवीर सिंह, सारा अली खान, सोनु सुद रहेका छन् ।
यस फिल्ममा अक्षय कुमार र अजय देवगनको क्येमियो रोलका कारण पनि फिल्मप्रति दर्शकहरुको आकर्षण बढेको हो ।यो दक्षिण भारतीय फिल्म ‘टेम्पर’को रिमेक फिल्म हो । यस फिल्मलाई पाँचमा चार रेटिङ दिइएको छ ।
December 30, 2018 9:24 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...