बिग बोस को सिजन १२ को विजेता बनिन् टिभी सिरियल ससुराल सिमरकाकी दीपिका कक्कड़
7 years अगाडी
Susma Dhakal
एजेन्सी । चर्चित रियालिटी शो ‘बिग बोस को सिजन १२ को विजेता दीपिका कक्कड़ बनेकी छन् ।दीपिका कक्कड़लाई आइतबार सम्पन्न ग्राण्ड फिनाले इभेन्ट मार्फत विजेता घोषणा गरिएको हो।त्यस्तै टिभी सिरियल ससुराल सिमरकामा सिमको भुमिका निभाएकी दीपिका बिगबोस बन्न सफल भएकी छन् ।
ग्राण्ड फिनालेमा ५ प्रतिस्पर्धी सहभागि थिए।यो शो करिब ३ महिना चलेको हो ।यो शोको बिजेता भएसँगै दिपिकाले ट्रफि सहित ३० लाख भारतीय रुपैया पाएकि छन्।चर्चित अभिनेता सलमान खानले दिपिकाले विजेता भएको घोषणागरेका थिए।
December 31, 2018 12:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...