स्विट्जरल्यान्डमा प्रियंका र निकको यस्तो मस्ती
7 years अगाडी
Susma Dhakal
प्रियंका चोपडा र निक जोनसको बिहे भएको एक महिना भयो । यी दुईको बिहेपछिको फोटा सार्वजनिक भएका छन् । यी फोटा प्रियंका आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।अहिले प्रियंका र निक जोनस स्विट्जरल्यान्डमा हनिमुन मनाइरहेका छन् । प्रियंकाले हनिमुनका तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।
उनीहरूले खुबै मस्ती गरिरहेका छन् । फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन्, ‘पडाहमा खुसीहरू ’प्रियंकाले पोस्ट गरेको तस्बिरमा लाखौँ लाइक र हजारौँ कमेन्ट आएका छन् । प्रियंका सेतो रङको ज्याकेट र क्यापमा देखिएकी छिन् । निक भने नीलो रङको ज्याकेट र क्याप तथा चस्मामा देखिएका छन् ।
January 1, 2019 12:17 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...