प्रियंका भन्दा धेरै वर्ष कान्छा उनका प्रेमीकी पूर्व प्रेमीकाले खोलीन् धोका दिने प्रेमीको पोल, के प्रियंका ति युवकसँग प्रेममा जम्लिन् त ?
नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको प्रेम उत्कर्षमा रहेका बेला उनीहरु सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेका छन् । उनीहरु मिडियामा छाउनुको अर्थ हो उमेर छिप्पिएक प्रियंकासँग उनी भन्दा कान्छा गायक निक जोनासको निरन्तरको डेटिगं । उनीहरुको यो खबर भाइरल बनिरहँदा समयक्रमले निककी पूर्व प्रेमिका डेल्टा गुडरेमले पनि यो खबर पाइन् ।
उनीहरुको प्रेमले धेरैलाई खुशी तुल्याएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेम भने निकै दखी भइन् । यो खबर पाए लगत्तै निककी पूर्व प्रेमिका डेल्टा गुडरेमले आँफुले प्रियंकासँग प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । कारण हो उनीसँग प्रिन्स ह्यारकी श्रीमती मेगन मर्कलजस्ता साथी हुन । डेल्टाले आफूहरु पुनः सँगै हुने आशा व्यक्त गरेका बेला प्रेमी निकले आँफुसँग ब्रेकअप गरेर प्रियंकाजस्ती हाइप्रोफाइल सुन्दरीसँग सम्बन्धमा रहेका कारण आँफूले आफ्नो प्रेम नपाउने समेत भावुक हुँदै बताउकी छिन् ।
June 21, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी