अष्ट्रेलिया विरुद्धको खेल खेल्न पुगेका विराटप्रति अष्ट्रेलिया नै पुगेर यसरी माया पोखिन् अभिनेत्रि अनुष्काले
7 years अगाडी
Susma Dhakal
एजेन्सी – चर्चित अहिले बलिउड अभिनेत्रि अनुष्का शर्मा पती बिराटलाई भेट्न सिड्नी पुगेकी छन् । क्रिकेटर बिराट कोहली अष्ट्रेलिया विरुद्ध खेल्न पुगेका छन् ।उक्त खेल खेल्न पुगेका बिराटलाई भेट्न अभिनत्रि अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी हुन् । उनले त्यहा पुगेर उनले एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुसी केटी बनाउँछौ ।
केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् ।फिल्म ‘जिरो’ रिलिज भएपछी भने अहिले अभिनेत्रि अनुष्का शर्मा फुर्सदमा छिन् ।कोहलीले अष्ट्रेलिया विरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन् । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन् ।
January 6, 2019 1:10 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...