पोखरामा फोहोर बोक्ने गाडीमा नवजात शिशुको शव फेला
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ पुस । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा सोमबार नवजात शिशुको शव फेला परेको छ पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशाला मार्गबाट ग १ ख ८४७८ नम्बरको फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो ।
शव पोखरा महानगरपालिका–१४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा भेटिएको थियो । भेटिएको शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।
January 8, 2019 11:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
Loading...