अर्जेन्टिनाको लज्जास्पद हारपछि सामपाओलीले दिए यस्तो प्रतिक्रिया
8 years अगाडी
Susma Dhakal
काठमाडौं, ८ असार । अर्जेन्टिनाका प्रशिक्षक साम्पावलीले क्रोएशियासँगको हारपछि समर्थकहरु समक्ष माफी मागेका छन् ।गएराति सम्पन्न खेलमा अर्जेन्टिना क्रोएशिसँग ३–० गोलले पराजित भएपछि उनले सम्पुर्ण खेलको जिम्मेवारी लिदै मिडियासामु माफी मागेका हुन् ।उनले भनेका छन् ‘खेल हार्नुमा मेरो दोष छ, अर्जेन्टिनाका समर्थकहरु मलाई क्षमा गरिदिनुहोस् ।’
खेलको रणनीति ठीक नभएको, ३–४–३ बनाउनाले खेलमा गतिलो प्रभाव नपरेको, सर्जियो अगुइरोलाई मैदानबाट निकाल्ने जस्ता गलत निर्णय भएको उनले बताएका छन् ।
लियोनल मेसीको भने बचाउ गर्दै उनले भनेका छन्,अन्य खेलाडीहरु राम्ररी चल्न नसक्दा मेसीको खेल्ने एरिया थोरै भयो ।अब अर्जेन्टिनाले झिनो आशाका साथ नाइजेरियासँग आमने सामने गर्नेछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...