चर्चित अभिनेता रणवीर सिंहले फिल्म सिम्बा सफल भएपछि ह्वात्तै बढाए पारिश्रमिक, कति बढाए त ?
7 years अगाडी
Susma Dhakal
एजेन्सी । पछिल्लो समय बलिउडमा निकै चर्चामा रहेका अभिनेता हुन् रणवीर सिंह । अभिनेता रणवीर सिंह फिल्म सिम्बा सफल भएपछि निकै चर्चामा आएका छन् ।रणवीर सिंहले फिल्म सिम्बा सफल भएपछि पारिश्रमिक ह्वात्तै बढाएका छन् । उनको सन् २०१८ मा प्रदर्शन भएको फिल्म पद्यावत सुपरहिट भएको थियो । फिल्ममा उनको अलाउद्दीन खिलजीको त्यागीको भूमिकालाई धेरैले मन पराए।
तर अहिलेसम्म फिल्म सिंबाले भारतमा मात्र करिब १९६ करोड ८० लाख रुपैयाँ कमाइ गरिसकेको छ। यसले २०० करोडको आँकडा छुनमा निकै नजिक देखिन्छ।यस फिल्मको सफलताले आफ्नो पारिश्रमिक पनि रणवीर सिंहलेबढाएका छन्।उनले बढाएको पारिश्रमिक भनेपनि सार्वजनिक भएको छैन्।
January 9, 2019 1:30 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...