निर्मलनिवासबाट बाजा गाजा सहित दरबार जान्छौ र राजालाई श्रीपेच लगाउँछौ ! भिडियोमा हेर्नुहोस्
7 years अगाडी
Susma Dhakal
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पुर्व राजा ज्ञानेन्द्र शाहलाई दरबार भित्र्याएर श्रीपेच लगाइदिने बताएका छन्। अध्यक्ष खड्काले जनताको शासनको नाममा हजारौं राजा भए पछि देशमा बिकृती भित्रिएको तर्क गर्दै राजाको विकल्प नभएको बताए।
पुष २७ गते भब्यताका साथ पृथ्वी जयन्ती मनाउने बताउँदै राजा जनताको मनमा भएकाले ढिलो चाँडो राजसंस्था फर्कने उनले बताए। खड्का सँगको कुराकानी भिडियोमा हेर्नुहोस्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
Loading...