

रेखा थापाको चर्चित फिल्म ‘राम प्यारी’ युट्युबमा सार्वजनिक, हेर्नुस् पूरा फिल्म
7 years अगाडी
Susma Dhakal

काठमाडौँ । चर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारी युट्युबमा सार्वजनिक भएको छ । आमा सरस्वती थामा निर्मात्री रहेको चलचित्र ‘राम प्यारी’गएको चैत २६ गते प्रदृशन भएको थियो ।
जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको चलचित्रमा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी, आभाष अधिकारी लगायतको अभिनय रहेको छ ।
चलचित्रको रेखा आफैंले संगीत भरेको ‘अर्को जुनी कुन्नी’ बोलको गीतले राम्रो चर्चा पाएको थियो । फिल्म युट्युबमा सार्वजनिक भएसँगै यसले राम्रो दर्शक पाइरहेको छ ।
हेर्नुहोस् पूरा फिल्म
January 12, 2019 10:00 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

