

फिल्म ‘उरी’ र ‘द एसिडेन्टल प्राइम मिनिस्टर’को कमाइ कति
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, २९ पुस । गएको हप्ता बलिउडमा दुई ‘उरी’ र ‘द एसिडेन्टल प्राइम मिनिस्टर’ फिल्म रिलिज भएका थिए ।दुवै फिल्म रिलिज पुर्व विवादमा रहेका थिए । तर, बक्स अफिसमा भने उरी सानदार कमाइ गरेको छ भने द एसिडेन्टल प्राइम मिनिस्टरले ठिकै कमाइ गरेको छ ।
बलिउडको पहिलो दिन उरीले आठ करोडभन्दा बढीको कमाइ गरेको छ ।द एसिडेन्टल प्राइम मिनिस्टरले धन्नै चार करोडको कमाइ गरेको छ । उरी फिल्ममा बिक्की कौशलको प्रमुख भुमिका रहेको छ ।
यो फिल्म सन् २०१६ मा भारतले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकमा आधारित रहेको छ । बायोपिक फिल्म द एसिडेन्टल प्राइम मिनिस्टरमा अनुपम खेर र अक्षय खन्नाको प्रमुख भुमिका रहेको छ ।
January 13, 2019 12:47 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

