विवाह बन्धनमा बाँधिदै अभिनेत्री वर्षा राउत
7 years अगाडी
Susma Dhakal
काठमाडौं, ३० पुस । अभिनेत्री वर्षा राउत अभिनेता संजोग कोइरालासँग विवाह बन्धनमा बाँधिदै छिन् । आउँदो फागुनमा उनीहरुबीच विवाह हुने भएको छ लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले सोमबार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका हुन् ।
यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते (फेब्रुअरी १४) उनीहरुले लगनगाँठो कस्ने भएका छन् । अभिनेत्रीमा वर्षा अहिलेकी ‘हटके’ हुन् । उनको पछिल्लो चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ । उनको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउँछ ।
January 14, 2019 3:59 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...