Thursday 18th December 2025

पद्यावत–सिम्बाको सफलतापछि रणवीर सिंहले बढाए पारिश्रमिक

7 years अगाडी

एजेन्सी – रणवीर सिंहको नाम बलिउडमा सबैभन्दा तिब्र रुपमा अगि बढेका कलाकारमा लिने गरिन्छ। सन् २०१८ मा प्रदर्शन भएको उनको चलचित्र पद्यावत सुपरहिट भयो। फिल्ममा उनको अलाउद्दीन खिलजीको त्यागीको भूमिकालाई धेरैले मन पराए। त्यसपछि उनको कुनै पनि फिल्म रिलिज भएन्। तर वर्षको अन्तमा सिंबा रिलिज भयो।

यो चलचित्र पनि बक्स अफिसमा सुपरहित सावित भयो। रोहित शेट्टीले निर्देशन गरेको यस फिल्मले अहिलेसम्म भारतमा मात्र करिब १९६ करोड ८० लाख रुपैयाँ कमाइ गरिसकेको छ। यसले २०० करोडको आँकडा छुनमा निकै नजिक देखिन्छ। यी दुई चलचित्रको सफलता पनि रणवीरले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। उनले आफ्नो पारिश्रमिक कति बढाए भन्ने बारे पनि सार्वजनिक भएको छैन्।

          January 16, 2019 10:40 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...