Tuesday 17th March 2026

सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय

7 years अगाडी

काठमाडौँ, ४ माघ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिनुभएको हो ।

बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । यसैगरी बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

          January 18, 2019 2:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...