अस्पताल भर्ना भईन् खानेपानी मन्त्री बिना
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ८ माघ । स्वास्थ्यमा समस्या देखिएपछि खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि रुघा खोकीले ग्रस्त मगरलाई ज्वरो आएपछि सोमबार अस्पताल भर्ना गरिएको प्रचण्ड परिवारका चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए।
बिनालाई सुमेरु अस्पताल, धापाखेलमा भर्ना गरिएको छ। डा शर्माका अनुसार बिनालाई मौसमी फ्लूले सञ्चो नभएको हो । कुन फ्लू हो भन्ने जानकारीको लागि टेकुमा रिपोर्ट लगिएको शर्माले बताए ।
January 22, 2019 11:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...