Tuesday 17th March 2026

थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प

7 years अगाडी

काठमाण्डौ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

          January 22, 2019 12:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...