Tuesday 17th March 2026

भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

7 years अगाडी

काठमाण्डौ – भोजपुरमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

          January 23, 2019 10:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...