मुम्बईमा बोल्ड यी नेपाली नायिका, हेर्नुस् तस्बिर(फोटो फिचर)
7 years अगाडी
Susma Dhakal
काठमाडौँ। धेरै जसो नेपाली कलाकर्मीको लागि बलिउड नगर एउटा सपनाको रुपमा रहेको हुन्छ। बलिउडमा गएर काम गर्न पाए करियर बन्छ भनेर धेरै लागेका हुन्छन्।
पछिल्लो समय नेपाली नायिका सुरबिना कार्की मुम्बईमा पुगेर बलिउडमा सङ्घर्षरत छिन्। सुरबिना कार्की जसले नेपाली चलचित्रमा केही काम गरेकी थिइन् । बलिउडमा हानिएको धेरै समय हुँदा पनि चामत्कारिक काम भने पाएकी छैनिन्। उनले हालसम्म एउटा विज्ञापन र सोनी टेलीभिजनबाट प्रसारण हुने एउटा सिरिएलमा पनि काम गरेकी छिन्।
उनले आफ्नो इन्स्टाग्राममा केही बोल्ड तस्विर सेयर गरेकी छिन्।
हेर्नुस् तस्बिर:
























प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...