Tuesday 17th March 2026

ब्रेनट्युमर बुद्द कुमारीलाई एनआरएनए कुवेतको सहयोग

7 years अगाडी

केही महिना अघि ब्रेनट्यूमर भई IBN-SINA अस्पिटल कुवेतमा उपचारत बुद्ध कुमारी राई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा २३ जनवारी २०१९को दिन ओमान एयर बाट स्वदेश फर्केकि छिन ।

बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा स्पोन्सरबाट पासपोर्ट उपलब्ध गराई बिरामी बुद्धको लागि एकजना सहयोगी सहित दुई वटा हवाई टिकट उपलब्ध गराएको थियो ।

बुद्ध कुमारीलाई स्वदेश फर्काउन नेपाली दुतावास कुवेतको विशेष भुमिका रहेको थियो भने उद्धार तथा सहयोगलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने नेपाली दुतावास कुवेत, पत्रकार मित्रहरु, शुभेच्छुक सम्पुर्णमा एनआरएनए एनसिसि कुवेत हार्दिक आभार व्यक्त गर्दछ ।

          January 24, 2019 2:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...