नेपालको लगातार विकेट पतन, आठाैँ विकेट गुम्याे
7 years अगाडी
Susma Dhakal
यूएईविरुद्ध पहिलो एक दिवसीय खेलिरहेको नेपालले आठ विकेट गुमाएको छ । सुरुदेखि नै खराब ब्याटिङ गरिरहेको नेपालको पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट भएका थिए । नेपालले आठौँ विकेटका रुपमा बसन्त रेग्मीलाई गुमाएको छ ।
सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । यसअघि लगातार रुपमा छैटौँ विकेटका रुपमा पवन सर्राफ र पाँचौ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । नेपालका लागि सोमपालले केही हदसम्म राहत दिलाएका थिए । उनले ४७ बलमा ३० रन लिएका थिए ।
चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका थिए । उनी शून्य रनमै आउट भए । कप्तान पारस खड्का पनि ३६ बलमा २० रन बनाएर आउट भए । उनले तीन चौका प्रहार गरेका थिए । दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए ।
January 25, 2019 1:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...