भारतीय यी हट सुन्दरी सांसद,जसले सुन्दरतामा हिरोईनलाई पनि पछि पार्छिन , छिन् यस्ति हट र सुन्दरी !
7 years अगाडी
Susma Dhakal
हिरोइन भन्ने बित्त्किै हामि सुन्दरताको कुरा आउछ । हिरोइन मात्र सुन्दर त पक्कै हुदैनन् । भारतमा एउटी यस्ति एक सांसद जुन कुनै हिरोइन भन्दा कम छैनन् उनी ।ती सुन्दर सांसदको नाम हो नवनीत कौर । १९८६ मा मुम्बइमा जन्मिएकी नवनीत सुरुदेखि नै मोडलिङलाई आफ्नो करिअर मान्ने गर्थिन् ।
१२ कक्षासम्मको अध्ययन पूरा गरेपछि मोडलिङमा कदम राखेकी नवनीत मोडलिङमा पनि उनले सफलता पाउन थालिन् । त्यसपछि उनी दक्षिण भारतीय फिल्ममा हिरोइन भइन् । दक्षिण भारतमा उनी चर्चित हिरोइन हुन् । केही समयपछि रवि राणासँग विवाह गरेकी उनले २०१४ मा कांग्रेसको तर्फबाट लोकसभा सांसद भइन् ।
January 27, 2019 2:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...