विराटले खुलाए आफ्नो सुशी वैवाहिक जीवनको रहस्य
एजेन्सी। विराट कोहली र अनुष्का शर्माको जोडी ग्ल्यामर वल्र्डका सबै भन्दा मन पराउने सेलिब्रेटी जोडी मध्ये एक हो। केही समय पहिला विराटले एक अन्तर्वार्तामा आफ्नो ह्याप्पी म्यारिड लाइफको धेरै सिक्रेट शेयर गरेका थिए। जसको भिडियो भाइरल भैरहेको छ।
उनले आफूहरुलाई सामान्य काम गर्न मजा आउने बताए। यही कारण उनीहरुले न्यूजिल्याण्ड भ्रमण को बेला मरीन परेड गएको र जुनेली रातमा बसेर कुरा गर्दै आनन्द लिएको बताए।
विराटका अनुसार यी सानो सानो कुराले उनलाई खुसी पार्ने गर्छ जुन उनले धेरै जसो गर्न पाउँदैनन्। कोहलीले अन्तर्वार्तामा आफू र आफ्नी पत्नीलाईसँगै लामो वाकमा जना मन पर्ने बताए। उनले एकरात जुनेली रातमा न्यूजिल्याण्डको मरिन परेडमा गएको र त्यहाँ बसेर आफूहरुले कुरा गर्दै रमाइलो गरेको बताए।
भारतीय क्रिकेट टोली अहिले न्यूजिल्याण्ड भ्रमणमा रहेको छ। यो समय अनुष्का शर्मा पनि आफ्ना पति विराटसँग न्यूजिल्यान्डमा समय बिताइरहेकी छन्। अनुष्काले न्यूजिल्याण्डबाट आफ्नो फोटोहरु पनि शेयर गरेकी छन्। जसमा उनि विभिन्न सुन्दर ठाउँमा रमाइलो गरिरहेको देखिन्छ।
January 28, 2019 7:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग