यस्तो छ पारस शाहको स्वास्थ्यको पछिल्लो अपडेट
7 years अगाडी
Susma Dhakal
काठमाडौं । अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ । शाहको अवस्था सुधार हुँदै गएको र भोलि सम्ममा डिस्चार्ज हुन सक्ने सम्भावना रहेको अस्पताल स्रोतले बतायो । हाल उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा.जेपी जैसवाल, डा.नग्मा श्रेष्ठ, डा.सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।
January 29, 2019 5:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
Loading...