गर्मीमा लामो तर जाडोमा हट पहिरन लगाएर किन बबाल देखिन्छिन् पूजा ? (भिडियो सहित)
आखिर गर्मीमा निकै नै सफ्ट र जाडोमा हट बिन बन्दैछिन् नायिका पुजा शर्मा रु यसै विषयमा केन्द्रित रहि आज हामी विशेष कुराकानी गर्नेछौँ । आइतबार मात्र चलचित्र सम्हालिन्छ कहिले मनको औपचारिक घोषणा भएको छ र यो सिनेमाको फेब्रुअरी ९ बाट युकेमा छायाङ्कन हुँदैछ ।सिनेमाको लागि नायक आकाश श्रेष्ठ, नायिका पुजा शर्मा र नव नायक सोनम तोप्डेन मुख्य भूमिकामा काम गर्दैछन् र यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
चलचित्र सम्हालिन्छ कहिले मनको कार्यक्रम भएको थियो काठमाडौँमा र उक्त कार्यक्रममा नायिका पुजा शर्माको पहिरनको बारेमा निकै ठूलो चर्चा भएको छ । नायिका पुजा शर्माले लगाएको पहिरनको बारेमा निकै ठूलो चर्चा भएको छ । आज हिट नेपालले तयार पारेको यसै विषयमा केन्द्रित भिडियो रिर्पोट प्रस्तुत गर्दैछौँ ।
नायिका पुजा शर्मा गर्मीमा निकै सफ्ट र जाडोमा निकै हट बन्ने गर्छिन् । आखिर जाडोमा किन बन्दैछिन् नायिका पुजा शर्मा हट ? थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो हेर्नुस्…
January 29, 2019 7:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग