उत्तर कोरियाबाट अझै असाधारण खतरा, ट्रम्पद्वारा प्रतिबन्ध नविकरण
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट विश्वलाई कुनै खतरा नरहेको बयान दिएको १० दिनपछि नै उत्तरकै परमाणु हतियारलाई ‘असाधारण खतरा’को कारण देखाउँदै उसमाथि पुन प्रतिबन्धहरु नविकरण गरेका छन् ।
ऐतिहासिक सिंगापूर वार्ताको एकदिन पछि १३ जूनमा ट्रम्पले ट्वीटरमा लेखेका थिए,‘अब उत्तर कोरियाबाट कुनै परमाणु खतरा छैन ।’ उत्तरसँग न्यानो बन्दै गएको सम्बन्धलाई अझ न्यानो थप्न अमेरिकाले अगस्टमा तय भएको दक्षिण कोरियासँगको आफ्नो दुईवटा संयुक्त सैन्य अभ्यास पनि रद्द गरेको थियो ।ट्रम्पले किमसँगको शिखर वार्तामा ‘युद्ध खेल’लाई उत्तेजक र महंगो भन्दै त्यसलाई अन्त्य गर्ने अप्रत्याशित छूट पनि दिएका थिए ।
June 23, 2018 3:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...